शिव संस्कृति नै संसारभरकै सभ्यताको जननी : लोककृष्ण भट्टराई

संसारको सबभन्दा पुरानो शिव संस्कृति र हाम्रो सामाजिक-सांस्कृतिक बैभव साँच्चै गर्व गर्न लायक छ । नेपाल पेजले शुरुगरेको हाम्रो धर्म/संस्कृतिबारेको श्रृङ्खलावद्ध वहसको दोस्रो कडीको रुपमा यो विषय अगाडि सारेका छौं । प्रस्तुत छ, धर्म/संस्कृतिका अध्येता लोककृष्ण भट्टराईसँग सपना थामी र ध्रुव अधिकारीले गरेको संवादको मूल अंश: संसारको सबभन्दा पुरानो संस्कृति भनेको शिव संस्कृति हो । … Continue reading शिव संस्कृति नै संसारभरकै सभ्यताको जननी : लोककृष्ण भट्टराई