नेकपाको केन्द्रीय कमिटी बैठक स्थगित

काठमाडौं, ११ कात्तिक । सत्तारुढ दल नेपाल कम्युष्टि पार्टी (नेकपा)को कात्तिक १५ देखि १७ गतेसम्म निर्धारण गरिएको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ । बैठक अब मंसिर १५ देखि १७ गतेसम्म आयोजना गरिएको केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकाल र ईश्वरी रिजालले विज्ञप्ति निकालेर जानकारी दिएको हो ।

विज्ञप्तीमा उल्लेख गरे अनुसार बढ्दो कोरोना महामारीको प्रकोपका कारण पूर्वनिर्धारित बैठक स्थगित गरिएको जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति