प्रधानमन्त्री ओलीलाई ‘रअ’का प्रमुखले भेटेको पुष्टि

काठमाडौं, ६ कात्तिक । भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेको पुष्टि भएको छ । प्रधानमन्त्रीको प्रेस सल्लाहकार सूर्य थापाले नै बिहीबार बक्तव्य जारी गरेर रअ प्रमुखसँग भेट भएको स्वीकार गरेका छन् । थापाल बक्तब्यमा भनेका छन्, ‘उहाँ (रअ प्रमुख) भेटका लागि बुधबार बेलुका … Continue reading प्रधानमन्त्री ओलीलाई ‘रअ’का प्रमुखले भेटेको पुष्टि