मन्त्रिपरिषद् बैठक आज ५ बजे बस्दै, महत्वपूर्ण निर्णय गर्न गर्ने तयारी

काठमाडौं, ८ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ५ बजेका लागि मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन् । मन्त्रिपरिषद् पुनर्गठनको चर्चा भइरहेका बेला प्रधानमन्त्रीले आज बोलाएको बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

मन्त्रिपरिषद् बैठक अन्य बेला झै साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ । यो बैठकले केही महत्वपूर्ण निर्णय गर्न सक्ने बताइ्एको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति