कोरोना संक्रमणबाट थप पाँच जनाले गुमाए ज्यान

काठमाडौं, ८ असोज । आज विहान कोरोना संक्रमणका कारण पाँच जनाले ज्यान गुमाएका छन् । नवलपरासी पश्चिम, कपिलवस्तु, चितवन, डडेल्धुरा र सप्तरीमा एक–एक जनाको मृत्यु भएको हो । बुटवलको कोरोना अस्पतालमा उपचाररत नवलपरासी पश्चिम र कपिलवस्तुका एक–एक जना संक्रमितको मृत्यु भएको छ । उनीहरु दुवैजना सात दिनदेखि भेन्टिलेटरमा थिए । गत भदौ २७ गते अस्पताल … Continue reading कोरोना संक्रमणबाट थप पाँच जनाले गुमाए ज्यान