स्याङ्जामा पहिरोले घर पुर्दा ९ जनाको मृत्यु

काठमाडौं, ८ असोज । अबिरल बर्षासँगै आएको पहिरोमा परी स्याङ्जामा ९ जनाको मृत्यु भएको छ । वालिङ नगरपालिका वडा नं १४ स्थित तमादीमा एक घर पुरिदा एकै परिवारका ८ जना सहित ९ जनाको मृत्यु भएको वालिङ नगरपालिकाका नगर प्रमुख दिलिप प्रताप खाणँले बताए । एक जनाको जीवतै उद्धार गरिएको उनले बताए । पहिरोले अर्को एक घरमा पनि क्षति पुर्‍याएको छ । मृत्यु हुनेहरुको पहिचान हुन सकेको छैन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति