पाल्पामा पहिरो जादाँ पाँच जना बेपत्ता, उद्धार टोलि पुग्दै

पाल्पा ८ असोज । पाल्पाको रम्भा गाउँपालिकामा पहिरो जाँदा पाँच जना बेपत्ता भएका छन् । रम्भा गाउँपालिका वडा नम्बर २ का होमबहादुर गाहाको घर गएराति पहिरोले पुरिएको हो । ‘होमबहादुर गाहाको घरमा पाँच जना पुरिएको खबर आएको छ ।

अरु विवरण आएको छैन । म घटनास्थलमा पुग्दै छु ।’ जिल्ला प्रहरी कार्यालय पाल्पाका एसपी सन्तोष कुमार भट्टराई भने । घटनास्थलबाट नजिक रहेको हुंगी प्रहरी चौकीको टोली उद्धारका लागि गएको एसपी भट्टराईले जानकारी दिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति