पशुपतिमा दर्शन गर्न पाउनुपर्ने मागसहित भक्तजनले गरे प्रर्दशन

काठमाडौं, १  असोज  । पशुपतिमा दर्शन गर्न पाउनुपर्ने मागसहित भक्तजनले प्रर्दशनमा उत्रेका छन् । बिहीबार बिहान पशुपति क्षेत्रमा पुगेर दर्शनार्थीले मन्दिर छिर्ने प्रयास गर्दै । प्रर्दशनमा उत्रेका हुन । प्रर्दशनमा उत्रेका भक्तजनहरुलाई प्रहरीले तितरवितर पारेको छ।

योजनाबद्ध रुपमा पशुपतिनाथ लगायका आपसका मन्दिर खुला गर्नुपर्ने मागसहित भक्तजनहरुले सरकारविरुद्ध नाराबाजी समेत गरेका छन्। कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि गत चैत ७ गतेदेखि पशुपति क्षेत्रमा भक्तजनलाई पूर्ण रुपमा प्रवेशम रोक लगाइरहेको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति