उपत्यकामा एकैदिन थपिए ५७२ कोरोना संक्रमित

काठमाडौं, २५ भदौ । काठमाडौं उपत्यकामा बितेको २४ घण्टामा ५ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौं जिल्लामा ४९५ ललितपुरमा, ४३ र भक्तपुरमा ३४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा जनाको ११ हजार १४४ पीसीआर परीक्षण गर्दा देशभर १२ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको सरकारी तथ्यांमा छ ।

२४ घण्टामा कोरोनाबाट निको भई १ हजार ८१८ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ३५ हजार ७०० रहेको छ । आज देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १४ हजार ४४८ रहेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति