उपत्यकाका तीन सिडिओ भर्चुअल मिटिङ बस्दै, के निषेधाज्ञा खुकुलो होला ?

काठमाडौँ, १६ भदौ । काठमाडौं उपत्यकामा भदौ ४ गतेदेखि निषेधाज्ञा जारी छ । कोरोना संक्रमण अत्यधिक बढेपछि उपत्यकाका तिन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञा लगाएका हुन् । कोरोना संक्रमण जोखिम बढेसँगै पहिलो पटकको निषेधाज्ञाको समय सकिएपछि पछिल्लो पटक भदौ १७ गते राति १२ बजेसम्मलाई थप गरिएको थियो । जारी निषेधाज्ञाको समय बुधबार राति १२ बजे … Continue reading उपत्यकाका तीन सिडिओ भर्चुअल मिटिङ बस्दै, के निषेधाज्ञा खुकुलो होला ?