भारतिय पूर्व राष्ट्रपति प्रणब मुखर्जीको निधन

काठमाडौं, १५ भदौ । भारतिय पूर्व राष्ट्रपति प्रणब मुखर्जीको निधन भएको छ । ८४ वर्षको उमेरमा मुखर्जीको निधन भएको हो ।

प्रणब मुखर्जी कोरोना भाइस पोजिटिभ समेत देखिएको थियो । प्रणब मुखर्जी सन् २०१२ देखि २०१७ सम्म भारतको राष्ट्रपति बनेका थिए । उनलाई सन् २०१९ मा भारत रत्न सम्मान पाएका थिए । ब्रेन सर्जरीपछि उनी केही समय देखि अस्पतालमा भर्ना भएका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति