पाटन अस्पतालमा २९ वर्षीय कोरोना संक्रमित युवकको मृत्यु

काठमाडौं, १४ भदौ । ललितपुरको पाटन अस्पतालमा कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । उपचाररत २९ वर्षीय कोरोना संक्रमित युवकको गएराति १० बजे मृत्यु भएको हो ।

स्वास्थ्य कार्यालय ललितपुरले जनाए अनुसार ललितपुर निवासी ती युवक गत साउन २८ गतेदेखि पाटन अस्पतालमा उपचाररत थिए । साथै उनको ट्राभल हिस्ट्रीबारे पनि थाहा हुन सकेको छैन ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति