उपत्यकामा भूकम्पको धक्का

काठमाडौं, १० भदौ । काठमाडौं उपत्यकामा बुधबार भूकम्पको धक्का महसुश भएको छ । काठमाडौंको कालीमाटी केन्द्रबिन्दु भएर बुधबार दिउँसो २ बजेर ४६ मिनेट जाँदा २.९ रिक्टरस्केलको भूकम्पको धक्का गएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार यो नयाँ भूकम्प नभएर २०७२ सालकै भूकम्पको पराकम्प भएको पनि स्पष्ट पारेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति