पछिल्लो २४ घण्टामा उपत्यका मात्रै थपिए २१६ जना कोरोना संक्रतिम

काठमाडौं, ४ भदौ । पछिल्लो २४ घण्टामा देशभर ६३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये उपत्यकामा २१६ रहेका छन् ।

शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वरले जनाए अनुसार काठमाडौंमा १६०, ललितपुरमा ६ र भक्तपुरमा ५० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यससंगै देशभर ६३४ जना संक्रमित थपिएको उनले जानकारी दिए । नेपालमा कोरोना संक्रमितको कुल संख्या १२ हजार ६२१ जना पुगेको छ भने पछिल्लो २४ घण्टामा १३६ जना डिस्चार्ज भएका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board