प्रदेशमा एक उपसभामुखलाई कोरोना संक्रमण

काठमाडौं, १ भदौ । बागमती प्रदेशकी उपसभामुख राधिका तामाङलाई कोरोना संक्रमण पोजेटिभ देखिएको छ। हेटौंडास्थित किटजन्य अनुसन्धान तालिम केन्द्रमा गरिएको परीक्षणमा उनीमा कोरोना पोजेटिभ देखिएको प्रयोगशाला स्रोतले जनाएको छ।

सोमबार आएको नतिजामा उनमा संक्रमण पोजेटिभ देखिएको हो। कन्ट्याक्ट ट्रेसिङको क्रममा परीक्षण गर्दा उहामा संक्रमण देखिएको बताइएको छ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board