प्रदेशमा एक उपसभामुखलाई कोरोना संक्रमण

काठमाडौं, १ भदौ । बागमती प्रदेशकी उपसभामुख राधिका तामाङलाई कोरोना संक्रमण पोजेटिभ देखिएको छ। हेटौंडास्थित किटजन्य अनुसन्धान तालिम केन्द्रमा गरिएको परीक्षणमा उनीमा कोरोना पोजेटिभ देखिएको प्रयोगशाला स्रोतले जनाएको छ।

सोमबार आएको नतिजामा उनमा संक्रमण पोजेटिभ देखिएको हो। कन्ट्याक्ट ट्रेसिङको क्रममा परीक्षण गर्दा उहामा संक्रमण देखिएको बताइएको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति