काठमाडौं, २८ साउन । कोरोना भाईरसका कारण किस्ट अस्पताल उपचाररत एक व्यक्रिको मृत्यु भएको छ । अस्पतालका चिफ अपरेटिङ अफिसर अमिस पाठकका अनुसार उपचारकै क्रममा कैलाली घर भएका ७७ बर्षीय पुरुषको मृत्यु भएको हो ।
मंगलबार राति पनि काठमाडौं टेकुकी ७८ वर्षीया महिलाको किस्ट अस्पतालमै मृत्यु भएको थियो । बुधबार बिहान उनको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो ।
COMMENTS