बग्गीखानाका एसएसपी ढकालसहित ३७५ जना क्वारेन्टिनमा

काठमाडौं, १८ साउन । काठमाडौं महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ (बग्गीखाना) का एसएसपी भिमप्रसाद ढकालसहित ३७५ जनालाई क्वारेन्टिनमा राखिएको छ । गत शुक्रबार दुई जनालाई कोरोना संक्रमण पुष्टि भएपछि उनिहरुलार्य क्वारेन्टिमा राखिएको हो । कोरोना संक्रमण पुष्टि भएकाहरुलाई भने अस्पतालमा पठाइएको ।

महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख ढकालका अनुसार ३७५ जना ब्यारेक–ब्यारेकमै रहेका छन् भने अहिले महाशाखामा पूर्णलकडाउनको अवस्था छ रहेका छ । महाशाखा मातहत ट्राफिक प्रहरीको जनशक्ति १५ सय ४५ जना छ । ३७५ जना क्वारेन्टिनमा गएपछि १ हजार १ सय ७० जना जनशक्ति ट्राफिक व्यवस्थापनका लागि खटाइएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board