प्रत्यर्पण सन्धि आवश्यकतानुसार हुन्छ : सरकार

काठमाडौं, ११ साउन । सरकारले अपराध रोकथाम तथा नियन्त्रणमा प्रभावकारी ढङ्गले सहयोग अभिवृद्धि गर्न छिमेकी तथा अन्य मित्रराष्ट्रहरुसँग आवश्यकतानुसार पारस्परिक कानूनी सहायता तथा प्रत्यर्पण सन्धि गर्ने बताएको छ ।

एक जिज्ञासाको जवाफमा परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालले उक्त जानकारी दिँदै त्यसनिम्ति सरकारले आवश्यक आन्तरिक गृहकार्य गरिरहेको जानकारी दिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति