विशाल बजारबाट २० लाख रुपैयाँसहित एक जना पक्राउ

काठमाडौं, ९ साउन । अपराध महाशाखाको टोलीले स्रोत नखुलेको करिब २० लाख रकमसहित एक व्यक्तिलाई काठमाडौँबाट पक्राउ गरेको छ ।

काठमाडौँ महानगरपालिका २४ स्थित विशाल बजारबाट ढुन्डीराज न्यौपानेलाई पक्राउ गरेको हो ।एसपी ईश्वर कार्कीका अनुसार उनको साथबाट १९ लाख ९१ हजार रुपैयाँ बरामद गरिएको छ । यसबारेमा थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति