नक्कली रुपैयाँको कारोबार गर्ने ३ जना पक्राउ

काठमाडौ, २८ असार । नक्कली भारतीय रुपैयाँको कारोबार गर्ने ३ जनालाई झापामा प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

उनीहरुको साथबाट १ लाख ४४ हजार भारतीय नक्कली पांच सय रुपैयाँ पनि बराबद गरिएको छ । पक्राउ पर्नेमा कनकाई नगरपालिका मौसम श्रेष्ठ, वर्षीय खुर्सैद आलम र झापा गाउँपालिका एराजुल रहेका छन् । पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति