Nepal Page

१९ असार २०७७, शुक्रबार


गण्डकी प्रदेशमा थप ३२ जनालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं, १९ असार ।  गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ६३ पुगेको छ ।

शुक्रबार नवलपरासी (बर्दघाट सुस्ता पूर्व ) १९ जना, तनहुँमा ९, पर्वतमा ३ र बाग्लुङका १ जनामा संक्रमण पुष्टि भएको हो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति