Nepal Page

१६ असार २०७७, मंगलबार


पेट्रोलियम पदार्थको मूल्य बढ्यो


काठमाडौं, १६ असार । पेट्रोलियम पदार्थको मूल्य बढेको छ। नेपाल आयल निगमले पेट्रोलको मूल्य ५ रुपैयाँ र डिजेलको मूल्य २ रुपैयाँ बढाएको हो। बढेको मूल्य मंगलबार राति १२ बजेदेखि लागू हुने जानकारी निगमले दिएको छ। सँगै पेट्रोलको मूल्य बुधबारबाट ९९ दशमलव ५ रुपैयाँ र डिजेलको मूल्य ८५ दशमलव ५ रुपैयाँ पुग्ने भएको छ। यो वीरगञ्जलगातय तराईका जिल्लामा पर्ने मूल्य हो। काठमाडौं उपत्यकामा भने पेट्रोलमा थप दुई रुपैयाँ र डिजेल मट्टितेलमा डेढ रुपैयाँ पर्ने निगमले जानकारी दिएको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति