Nepal Page

१५ असार २०७७, सोमबार


कोरोना कोषमा मदन भण्डारी फाउन्डेसनको ५ लाख सहयोग

काठमाडौं, १४ असार– मदन भण्डारी फाउन्डेशनले कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पाँच लाख रुपैंया आर्थिक सहयोग गरेको छ। जननेता मदनकुमार भण्डारीको ६९ औँ जन्मजयन्ती अवसरमा फाउन्डेसनले उक्त रकम प्रधानमन्त्री केपी शर्मा ओलीलाई हस्तान्तरण गरिएको हो ।

६९ औं मदन जयन्तीका अवसरमा फाउन्डेसनका अध्यक्ष उषाकिरण भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पाँचलाखको चेक हस्तान्तरण गर्नुभएको थियो । सोही अवसरमा आजको दिशावोध नामक मासिक पत्रिकाको समेत प्रधानमन्त्री अ‍ोलीले लोकार्पण गर्नुभएको थियो । ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति