काभ्रे र महोत्तरीमा थप दुई जनामा सङ्क्रमण पुष्टि, कुल २७८ पुग्यो

काठमाडौँ, ३ जेठ । पछिल्लो कोरोना परीक्षण रिपोर्टअनुसार थप दुई जनामा सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा सङ्क्रमितको सङ्ख्या २७८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता ड.विकास देवकोटाले जानकारी दिनुभएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति