काठमाडौंमा उपत्यकामा तीन सहित थप २६ जनामा कोरोना देखियो : कूल संक्रमित २ सय १७ पुग्यो

काठमाडौं, ३० बैशाख । रष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा मंगलबार काठमाडौंमा उपत्यकामा तीन सहित थप २६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आज यसअघि नियमित पत्रकार सम्मेलनमा ५७ जनामा पुष्टि भएको थियो। नेपालमा हालसम्म २१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने आज एक जना उपचार पछि निको भएका छन् । निको हुनेको संख्या ३४ पुगेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति