आन्द्र माहा सागरमा अवस्थित बर्मुडा ट्राएंगल

काठमाडौं, २५ बैशाख ।

बर्मुडा ट्राएंगल आन्द्र माहा सागरमा अवस्थित त्यस्तो क्षेत्र हो जहाँ कोही पनि जान वा अनुसन्घान गर्न हिम्मत गर्न सक्दैनन् ।
यो एक त्रिकोण (भर्चुअल त्रिकोणीय) आकारको छ र साढे पाँच लाख वर्ग मीलको क्षेत्रफल ओगटेको छ । यस क्षेत्र वरीपरी जाने समुद्री जहाज र हवाइजहाज वा कुनै पनि बस्तुलाई यसको शक्तिले आफु तिर तान्छ । यस्ता बस्तुहरु काहाँ जान्छ र के हुन्छ भन्ने कुरा कसैलाई पनि थाहा छैन ।
बर्मुडा ट्राएंगल बारे जानकारी लिन वा अनुसन्धान गर्न विश्व नै डराइराखेको छ । वैज्ञानिकहरूको लागि आज पनि यो एक अच्म्मको विषय बनेको छ । अहिलेसम्म, कुनै पनि संसारमा यस्तो ठुलो वैज्ञानिक बन्न सकेको छैन ।
बर्मुडा ट्राइएंगल पहिलो पटक क्रिस्टोफर कोलम्बसले आफ्नो पत्रिकामा उल्लेख गरेका थिए।
बर्मुडा ट्राइएंगल क्षेत्र अत्यधिक चुम्बकीय क्षेत्र हो, यसले फलामबाट बनेको बस्तु आफुतिर तान्दछ।
वैज्ञानिकहरूले बर्मुडा ट्राइएंगल क्षेत्रमा मिथेन ग्यासको भण्डार रहेको अनुमान गरेका छन् ।, यस कारण नै त्यस क्षेत्रमा दुर्घटना हुने अनुमान छ । तर अहिले सम्म यी अनुसन्धानहरूको व्यावहारिक अनुसन्धान भने त्यस क्षेत्रमा गरिएको छैन।
यहाँ कार्बनडाइअक्साइड ग्याँस पनि ठूलो मात्रामा उत्पन्न विश्वास छ ।
बिगतका समयमासयौं व्यक्तिहरू यहाँ आफ्नो ज्यान गुमाइसकेका छन् र आजसम्म यी व्यक्तिहरूको कुनै पहिचान पाउन सकिएको छैन। त्याहाँ पुगे पछि व्यक्तिहरु आफै हराउँछन् ।
यस क्षेत्रको समुन्द्री पिँधमा कुनै एकदमै बलियो राक्षसी शक्ति छ जसले ती बस्तुहरुलाई तानेर अन्य कुनै स्थानमा पुर्याउँछन् भन्ने जास्ता कुराको बिश्वास पनि गरीन्छ ।।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति