अझै पनि ५ प्रतिशत आर्थिक बृद्धिदर हासिल गर्न सकिन्छ : अर्थमन्त्री डा. खतिवडा (भिडियो)

काठमाडौं, २० वैशाख । आगामी आर्थिक वर्षको वजेट मजदुरलाई रोजगार उपलव्ध गराउने र आर्थिक स्थायित्वलाई कायम राख्ने विषयमा केन्द्रित हुने अर्थमन्त्री डा. युवराज खतिवडाले बताउनु भएको छ । कोभिड–१९ को समस्या र विश्भर आर्थिक मन्दीका बेला नेपालको बजेट कस्तो होला भन्ने विषयमा एबीसीका प्रधानसम्पादक शुभशंकर कंडेल संग कार्यक्रम आउटलुमा कुरा गर्दै मन्त्री खतिवडाले नेपालले अझै पनि ५प्रतिशत भन्दा बढीको आर्थिक बृद्धिर कायम गर्न सक्ने बतानुभएको छ ।
डां खतिवडासंग गरिएको प्रिबजेट छलफलको भिडियो कुराकानी ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति