नेपालमा थप दुई कोरोना संक्रमित भेटिए (स्वास्थ्य मन्त्रालयको विज्ञप्ती सहित)

 

काठमाडौं, १९ वैशाख । नेपालमा कोरोना भाइरसका थप दुई संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै भेरी प्रादेशिक अस्पतालमा उपचाररत दुईजनामा कोरोना पुष्टि भएको बताएको छ।

उनीहरु दुवै जना पुरुष हुन् । संक्रमितमध्ये १ जना रुपन्देही निवासी २५ वर्षका पुरुष हुने जो केही समय अगाडी विदेशबाट नेपाल आएको बताइएको छ भने अर्का व्यक्ति बाँके निवासी ६० वर्षिय पुरुष हुन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति