गगनले पेश गरेको समसामयिक राजनीतिक प्रस्तावमा के छ ? (पूर्णपाठ)

काठमाडौं, २८ पुस । नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्गत जारी बन्दसत्रमा महामन्त्री गगन कुमार थापाले समसामयिक राजनीतिक प्रस्ताव पेश गरेका छन् ।भृकुटीमण्डपमा अहिले बन्दसत्र जारी छ । केहीबेर अघिमात्रै अर्का महामन्त्री विश्वप्रकाश शर्माले सांगठनिक प्रतिवेदन पेश गरेका थिए ।
लगत्तै थापाले राजनीतिक प्रस्ताव पेश गरेका हुन् । महामन्त्रीद्वयले विशेष अवस्थामा महाधिवेशन गर्न परेको तर्क गरेका छन् ।संस्थापन पक्षीय नेताहरू भने विशेष महाधिवेशन रोक्नेगरी प्रयास गरिरहेका छन् ।मध्यमार्गी नेताहरू हिजोबाटै तीव्र छलफल बढाइरहेका छन् ।

प्रतिवेदनमा के छ ?

https://drive.google.com/file/d/1bZS3i9mPagMR5qfgqV98dhQUdzIZCj2t/view

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति