बालुवाटारमा रवि लामिछाने- प्रधानमन्त्री भेट : समसामयिक छलफल हुँदै

काठमाडौँ, ६ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न बालुवाटार गएका छन् ।

थुनामूक्त भएलगत्तै राजनीतिक गतिविधिलाई तीव्रता दिएका लामिछानेले प्रधानमन्त्रीसँगको समसामयिक विषयमा छलफल जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति