
काठमाडौं ३ पुस । नेकपा (एमाले)को ११औँ महाधिवेशनमा नयाँ नेतृत्वका लागि भएको निर्वाचनको अन्तिम परिणाम आइसकेको छ । १९ पदाधिकारीका लागि भएको निर्वाचनमा केपी शर्मा ओली समूहको वर्चश्व भएको छ ।
अध्यक्षमा ओलीले ह्याट्रिक गर्दा ईश्वर पोखरेल १०९९ मतले पराजित भएका छन् । १९ पदाधिकारीमा ओली समूहबाट १७ जना निर्वाचित हुँदा पोखरेल समूहबाट २ जना विजयी भएका छन् । पोखरेल समूहबाट उपाध्यक्षमा गोकर्ण बिष्ट र उपमहासचिवमा योगेश भट्टराई मात्र निर्वाचित हुँदा बाँकीमा ओली समूहमा उम्मेदवार विजयी भएका छन् ।

यस्तो बन्यो १९ सदस्यीय पदाधिकारी टिम
अध्यक्ष
केपी शर्मा ओली
उपाध्यक्ष
पृथ्वी सुब्बा गुरुङ,
बिष्णु पौडेल
रामबहादुर थापा बादल
गोकर्ण विष्ट,
रघुजी पन्त
महासचिव
शंकर पोखरेल
उपमहासचिव
लेखराज भट्ट
रघुवीर महासेठ
योगेश भट्टराई
सचिव
महेश बस्नेत
पद्माकुमारी अर्याल
छविलाल विश्वकर्मा
शेरधन राई
हिक्मत कुमार कार्की
खगराज अधिकारी
यामलाल कँडेल
राजन भट्टराई
भानुभक्त ढकाल
अन्तिम मत परिणाम २२२७ मतगणना अपडेट
अध्यक्ष:
केपी शर्मा ओली : १६६३
ईश्वर पोखरेल : ५६४
अरुण नेपाल : ४३९
गुरु प्रसाद बराल : ११३७
गोकर्ण राज विष्ट : १३६८
टंक प्रसाद कार्की : ३५८
पर्शुराम मेघि गुरुङ्ग : ४६१
पृथ्वीसुव्वा गुरुङ : १७३७
भीमप्रसाद आचार्य : २६५
रघुजी पन्त : १२५८
रामबहादुर थापा (बादल): १५१६
विन्दा पाण्डे : ९२१
विष्णुप्रसाद पौडेल : १६७५
महासचिव
शंकर पोखरेल : १२२८
सुरेन्द्रप्रसाद पाण्डे : ९९९
उपमहासचिव
आनन्दप्रसाद पोख्रेल : ६३५
योगेश भट्टराई : १३४८
रघुविर महासेठ : १३६८
राजेन्द्र प्रसाद गौतम : २७०
लेखराज भट्ट : १४५२
विष्णु प्रसाद रिमाल : १०९१
वैजनाथ चौधरी : ५१७
सचिव
अग्निप्रसाद खरेल : ७१६
इन्द्रलाल सापकोटा : ४०५
कर्णबहादुर थापा : ८४७
कृष्ण गोपाल श्रेष्ठ : ६२५
खगराज अधिकारी : १३३१
गोकुल प्रसाद बाँस्कोटा : १००३
छविलाल विश्वकर्मा : १५०६
ठाकुर प्रसाद गैरे : ८८३
पद्मा कुमारी अर्याल : १५३०
पुरुषोत्तम पौडेल : ४६२
पेम्वा लामा : ४९३
भानुभक्त ढकाल : ११०८
महेश बस्नेत : १५४४
यमलाल कंडेल : ११८५
रचना खड्का : ८७७
राजन भट्टराई : ११८१
लालबाबु पण्डित : ४९६
विनोदप्रसाद ढकाल : ६८४
शेरधन राई : १५०३
हिक्मत कुमार कार्की : १३३७
एमाले ११ औं महाधिवेशनमा अध्यक्षदेखि केन्द्रीय सदस्यसम्म कसले कति ल्याए मत? (सूची)
प्रतिक्रिया