काठमाडौं, १२ मंसिर । नेकपा एमालेको एघारौं राष्ट्रिय महाधिवेशनका लागि अनेरास्ववियुबाट निर्विरोध प्रतिनिधि चयन भएका छन् ।आज बसेको सचिवालय बैठकले सात जना प्रतिनिधि निर्विरोध चयन गर्ने निर्णय गरेको हो ।निर्णय अनुसार अध्यक्ष दीपक धामी, उपाध्यक्ष विकास श्रेष्ठ, महासचिव अञ्जना सिवाकोटी, उपमहासचिव कमल जोशी, सचिवहरू आकाश घर्ती र रचना सापकोटा, लेखा समिति अध्यक्ष अञ्जली लम्साल चयन भएका छन् ।
एमाले महाधिवेशनका लागि अनेरास्ववियुबाट निर्विरोध प्रतिनिधि चयन
प्रतिक्रिया