एनपीएलमा आज चितवन र लुम्बिनी भिड्ने

काठमाडौं, ४ मंसिर । नेपाल प्रिमियर लिग (एनपिएल) टि–ट्वेन्टी क्रिकेटमा आज चितवन राइनोज र लुम्बिनी लायन्स भिड्नेछन् ।खेल किर्तीपुरको टियु मैदानमा दिउसो ४ बजे सुरु हुनेछ ।एनपिएल क्रिकेटको जारी सिजनमा लुम्बिनीको यो पहिलो खेल हो भने चितवनको दोस्रो खेल हो ।पहिलो खेलमा चितवन राइनोजले कर्णाली याक्सलाई ४ विकेटले हराएको थियो । एनपिएल क्रिकेटमा हिजो सुदुरपश्चिम रोयल्सले काठमाडां गुर्खाजलाई २९ रनले हरायो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति