त्रिवि जग्गा अनियमितता सम्वन्धी प्रतिवेदन सार्वजनिक (पूर्णपाठ)

काठमडाौं २६ असोज, । त्रिभुवन विश्वविद्यालयको जग्गा तथा अचल सम्पत्ति खोजबिन समितिको प्रतिवेदन सार्वजनिक भएको छ ।

समितिले सरकारलाई पेश गरेको प्रतिवेदन आइतबार सार्वजनिक भएको हो । उक्त प्रतिवेदन यसअघिका प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिवेदन बुझाइएको थियो । तर, सार्वजनिक भने गरिएको थिएन ।

अन्तरिम सरकार बनेपछि शिक्षामन्त्री नियुक्त भएका महावीर पुनले उक्त प्रतिवेदन चाँडै सार्वजनिक गर्ने बताएका थिए ।

त्रिवि जग्गा अनियमितता सम्वन्धी प्रतिवेदन सार्वजनिक (पूर्णपाठ)

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति