तीनकुनेलाई ‘जेन-जी चोक’ घोषणा गर्न माग गर्दै प्रदर्शन गर्ने तीन जना पक्राउ

facebook sharing button

काठमाडौं । काठमाडौंको तीनकुनेलाई जेनजी चोक घोषणा गर्नुपर्ने मागसहित प्रदर्शनमा उत्रिएका तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा अरिश तिवारी, सुनील सिंहलगायत छन् ।

काठमाडौंमा अहिले कुनै पनि प्रदर्शन गर्न नपाइने जिल्ला प्रशासन कार्यालयको आदेश उल्लंघन गरेकाले प्रहरीले पक्राउ गरेको हो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति