सार्वजनिक खरिद अनुगमन कार्यालयले १३ कम्पनीलाई कालोसूचीमा राख्यो

काठमाडौं, २९ मंसिर । सार्वजनिक खरिद अनुगमन कार्यालयले १३ निर्माण तथा आपूर्ति कम्पनीलाई कालोसूचीमा राखेको छ ।

सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ उपदफा (१) बमोजिम काम नगर्ने ती कम्पनीलाई कालोसूचीमा राखिएको आज सार्वजनिक सूचना मार्फत जनाइएको छ । 

कालोसूचीमा परेका कम्पनीले उक्त अवधिभर सार्वजनिक निकायका कुनै पनि खरिद कारबाहीमा भाग लिन  पाउने छैनन् ।
कार्यालयले ती कम्पनीलाई एकदेखि तीन वर्षसम्मका लागि कालोसूचीमा राखेको हो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति