ताप्लेजुङबाट योगेश भट्टराई निर्वाचित

काठमाडौं, ७ मंसिर ।  प्रतिनिधिसभा सदस्यमा ताप्लेजुङबाट नेकपा एमालेका सचिव योगेशकुमार भटराई दोस्रो पटक विजयी भएका छन् ।

सत्ता गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका माओवादी केन्द्रका खेलप्रसाद बुढाक्षेत्रीलाई २ सय ८ मतले पराजित गर्दै भट्टराई निर्वाचित भएका हुन् । उनले २१ हजार ९ सय ४२ मत प्राप्त गरे भने बुढा क्षेत्रीले २१ हजार ७ सय ३८ मत प्राप्त गरे ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति