कञ्चनपुर १ मा बिना मगर एक हजार मतले पछाडि

कैलाली, ६ मंसिर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को बुहारी बिना मगरले अहिलेसम्म अग्रता बनाउन सकेकी छैनन् ।

अघिल्लो पटक १९ हजार बढी मतान्तरले विजयी भएकी मगर अहिलेसम्म १ हजार ९० मतले नेकपा (एमाले) उम्मेदवार तारा लामा तामाङसँग पछाडि छिन् ।

तामाङले २ हजार २७४ मत प्राप्त गर्दा मगरले १ हजार ८४ मत पाएकी छन् । अहिलेसम्म ४ हजार ३६० मत गणना भइसकेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति