उदयपुर २ मा खड्काको अग्रता, पछ्याउदै एमालेकी चौधरी

उदयपुर, ६ मंसिर । प्रनिनिधिसभा निर्वाचन क्षेत्र–१ मा नेपाली कांग्रेसका नेता एवम् पराष्ट्रमन्त्री डा.नारायण खड्काले सुरुवातदेखि अग्रता कायम राखेका छन् ।

खड्काले १७१२ मतसहित अग्रता लिएका हुन् ।  ४ हजार १०१ मत गणना हुँदा उनलाई नेकपा (एमाले)की मन्जुकुमारी चौधरीले १ हजार ६०१ मतसहित पछ्याइरहेकी छन् ।

यस निर्वाचन क्षेत्रमा ९२ हजार २७७ मत खसेको छ । 

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति