एमालेको पहिलो जित : प्रेमबहादुर महर्जन दोब्बर मतले विजयी

काठमाडौं । ललितपुर २ मा नेकपा एमालेका उम्मेद्वार प्रेमबहादुर महर्जन विजयी भएका छन् ।

महर्जनले १९ हजार ८ सय ३४ मत ल्याए भने प्रतिवन्दी लौरो चिन्हका सुदिन शाक्यले १० हजार ४ सय ४० मत ल्याएका छन् ।

गठबन्धनको कलम चिन्हका उम्मेद्वारले ९ हजार ५ सय ३९ मत ल्याएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति