उदयपुर–१ मा कांग्रेसका खड्काको अग्रता

उदयपुर, ५ मंसिर । उदयपुर क्षेत्र नम्बर १ को एक हजार मत गणना हुँदा कांग्रेसका डा.नारायण खड्काले अग्रता लिएका छन् ।

खड्काले ४०४ मत प्राप्त गर्दा निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले) मञ्जुकुमारी चौधरीले ३८७ मतले पछ्याइरहेकी छन् ।

त्यसैगरी, तेस्रोमा राप्रपाका धुव्रकुमार रायमाझीले ५१ मतले तेस्रो स्थान लिएका छन् । चौथोमा जसपाका गोपाल राईले ४६ मत पाएका छन् ।

उदयपुर निर्वाचन क्षेत्र नम्बर १ प्रतिनिधिसभामा ७६ हजार ७५६ मत खसेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति