गुल्मी २ मा गोकर्ण विष्टको सुरूवाती अग्रता

गुल्मी, ५ मंसिर । गुल्मी निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा (एमाले)का सचिव गोकर्ण विष्टले प्रारम्भिक अग्रता लिएका छन् ।

आइतबार भएको निर्वाचनको जारी मतगणनामा विष्ट ६७२ मतसहित अगाडि छन् भने सत्ता गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी)की उम्मेदवार रामकुमारी झाँक्रीले ६०० मत ल्याएकी छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति