रुपन्देही २ मा गणेश पौडेलले विष्णु पौडेललाई पछि पारे

बुटवल, ५ मंसिर । रुपन्देही–२ प्रतिनिधिसभातर्फ जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले अग्रता लिएका छन् ।

घण्टी चिन्हका गणेश पौडेलले तीन सय मत गणना गर्दा एक सय २६ मत प्राप्त गरेका छन् ।

एमालेका उपाध्यक्ष विष्णु पौडेलले भने ८३ मत प्राप्त गरेका छन् । यसैगरी, गठबन्धन दल राष्ट्रिय जनमुक्ति पार्टीका केशव सूर्यवंशीले ७८ मत प्राप्त गरेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति