प्रधानमन्त्री देउवालाई पछ्याउँदै कर्ण मल्ल

काठमाडौं, ५ मंसिर । बहुप्रतीक्षित डडेल्धुराको मतगणनाको प्रारम्भिक परिणाम बाहिर आएको छ । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले ४८ मत ल्याएका छन् ।

उनलाई नेपाली कांग्रेस (वीपी) का कर्णबहादुर मल्लले ४२ मत ल्याएर पछ्याएका छन् । 

स्वतन्त्र उम्मेदवार सागर ढकालले १७ र राप्रपाका गोविन्द खडायतले चार मत पाएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति