रूपन्देही ३ मा बालकृष्ण खाणलाई सुरूवाती अग्रता

काठमाडौँ, ५ मंसिर । रूपन्देही क्षेत्र नम्बर ३ मा गृहमन्त्री बालकृष्ण खाणले अग्रता लिएका छन् । उनलाई राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक बोहराले पछ्याइरहेका छन् ।

सत्ता गठबन्धनका उम्मेदवार खाणले ८६ मत पाउँदा नेकपा (एमाले)सँग तालमेलबाट उम्मेदवार बनेका बोहराले ६७ मत प्राप्त गरेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति