भत्तपुर–२ मा कांग्रेसको अग्रता कायमै, बस्नेत ८०० मतले पछाडि

काठमाडौँ, ५ मंसिर । भत्तपुर क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका दुर्लभ थापा क्षेत्रीले अग्रता बढाएका छन् ।

उनले ४ हजार २०० मत ल्याएका छन् भने नेकपा (एमाले)का उम्मेदवार महेश बस्नेतले ३ हजार ४०० मत ल्याएका छन् । थापा बस्नेतभन्दा ८०० मतले अगाडि छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति