धनुषा–३ मा एमालेकी महतोलाई सुरूवाती अग्रता

धनुषा, ५ मंसिर । धनुषा–३ मतगणना सुरू भएको छ । ७०० मतगणना हुँदा नेकपा (एमाले)की जुलीकुमारी महतोले सुरुवाती अग्रता लिएकी छन् ।

महतोले २५७ मत प्राप्त गर्दा जनमत पार्टीका शम्भुकुमार साहले १५५ मत ल्याएर महतोलाई पछ्याइरहेका छन् ।

लोकतान्त्रिक समाजवादी पार्टीका अनिल झाले १३३ मत पाएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति