माओवादी उपमहासचिव पुनले रोल्पाबाट गरे मतदान

रोल्पा, ४ मंसिर । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले रोल्पाबाट मतदान गरेका छन् ।

उनले रोल्पा नगरपालिका–७ बालउदय मावि माडिचौरबाट मतदान गरेका हुन् । 

रोल्पामा गठबन्धनको समर्थनमा वर्षमान पुन ‘अनन्त’ र एमालेका पूर्ण बुढामगर प्रतिनिधिसभा सदस्यका लागि चुनावी मैदानमा छन् ।  

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति