माओवादीका वरिष्ठ उपाध्यक्ष श्रेष्ठले गरे गोरखाबाट मतदान

गोरखा, ४ मंसिर । नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले गोरखाबाट मतदान गरेका छन् ।

उनले आफ्नो जन्मथलोसमेत रहेको जौबारीको परोपकार आदर्श मावि ‘क’ मतदान केन्द्रबाट मतदान गरेका हुन् ।  

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति